धनगढीको कपडा बैंकलाइ ३८ थान कपडा सहयोग

२०८१ चैत्र २४, ०४:३२
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाइ ३८ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने सुरज शर्माले ३८ थान कपडा सहयोग गरेका हुन्। धनगढी उपमहानगरपालिका–४ शिवपुरी धमामा रहेको उक्त कपडा बैंक धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र उनका भाहरूले आफ्नै लगानीमा सञ्चालनमा ल्याएका हुन्।



कमेन्ट लोड गर्नुस