सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रहेको कपडा बैंकलाइ ३८ थान कपडा सहयोग

२०८१ चैत्र ३०, ०५:४३ खबर संवाददाता

धनगढीः कैलालीको घनगढीमा रहेको कपडा बैंकलाइ ३८ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्ने सिद्धराज जोशीले कपडा बैंकलाइ ३८ थान कपडा सहयोग गरेका हुन्। धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको उक्त कपडा बैंक धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र उनका भाइहरूले आफ्नै लगानीमा सञ्चालनमा ल्याएका हुन्।

 

कमेन्ट लोड गर्नुस