सुदूरपश्चिममा बिसु पर्व मनाइदैँ
वैशाख १, ०८:०९खबर संवाददाता
धनगढीः सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वको रूपमा मनाइँदैछ।
कञ्चनपुरबाट ४९२ ग्राम लागुऔषधसहित एक जना पक्राउ
वैशाख १, ०७:५०खबर संवाददाता
धनगढीः कञ्चनपुरबाट ४९२ ग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
आज देशभर नयाँवर्ष हर्षोल्लास साथ मनाइँदै
वैशाख १, ०७:२६खबर संवाददाता
धनगढीः आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर नयाँवर्ष एकआपसमा शुभकामना आदानप्रदान गरी... विस्तृतमा
दार्चुलामा ट्याङ्करको ठक्करबाट एक जनानको मृत्यु
चैत्र ३१, ०६:०९खबर संवाददाता
धनगढीः दार्चुलामा ट्याङ्करको ठक्करबाट एक जनानको मृत्यु भएको छ।
फोनिजको अध्यक्षमा लक्की चौधरी र सुदूरपश्चिम प्रदेश इन्चार्जमा लखन चौधरी निर्विरोध निर्वाचित
चैत्र ३१, ०५:०४खबर संवाददाता
धनगढीः नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) को अध्यक्षमा लक्की चौधरी र सुदूरपश्चिम प्रदेश इन्चार्जमा लखन... विस्तृतमा
बाजुराको बडीमालिकामा कवल्टा विमानस्थलको सम्भाव्यता अध्ययन
चैत्र ३१, ०२:५३खबर संवाददाता
बाजुराः बाजुराको बडीमालिका नगरपालिका–९ मा पर्ने कवल्टा क्षेत्रको विमानस्थलका लागि सम्भाव्यता अध्ययन गरिएको छ।