सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक जनाको भेडाखोरमा चट्याङ लाग्दा ६ भेडा मरे

२०८१ चैत्र ३०, ०५:२९ खबर संवाददाता

धनगढीः बाजुरामा एक जनाको भेडाखोरमा चट्याङ पर्दा ६ वटा भेडा मरेका छन्।

जिल्लाको बुढीनन्दा नगरपालिका–३ भुलेनामा जंगलाल बुढाले पालेका भेडाको खोरमा चट्याङ लाग्दा उनका ६ वटा भेडा मरेको प्रहरीले जनाएको छ। उक्त खोरमा रहेका अन्य ६९ वटा भेडा भने सकुशल रहेका जनाएको छ।

 

कमेन्ट लोड गर्नुस