टमाटरका बिरुवामा बिषादी छर्कंदै किसान
२०८० चैत्र ४, ०८:५०
कैलालीः धनगढी उपमहानगरपालिका–२ मालिका टोल नजिकै खेतमा लगाइएको टमाटरका बिरुवामा बिषादी छर्कंदै किसान। मौसम परिवर्तनसँगै बिरुवामा देखिन थालेको रोगबाट जोगाउन बिषादी छर्कनु परेको किसानले बताएका छन्।
कमेन्ट लोड गर्नुस