बेमौसमी काउली टिप्दै किसान
२०८० चैत्र १, ०७:३४
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका किसान महिला बारीमा रोपिएको बेमौसमी काउली टिप्दै। बालुवाफाँटाका ७० बढी परिवारले बेमौसमी काउली खेती गरेर आम्दानी गर्दै आएका छन्।
कमेन्ट लोड गर्नुस