सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जनाको गोठमा आगलागी

२०८१ चैत्र २१, ०१:२२ खबर संवाददाता

धनगढीः कैलालीमा एक जनाको गोठमा आगलागी भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ व्यवस्थितनगर बस्ने ७० वर्षीया कृणा जैसीको गोठमा बुधवार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। उक्त्त आगलागीबाट जैसीको करिब १ लाख ७० हजार रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस