कपडा बैङ्कलाई ६२ थान कपडा सहयोग
२०८१ माघ ८, १०:१९
धनगढीः कपडा बैङ्कलाई ६२ थान कपडा सहयोग गरिएको छ।
गोदावरी नगरपालिका ५ गेटाका पुर्णबहादुर तामाङले कपडा बैङ्कलाई ६२ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस