कपडा बैङ्कलाई १५१ थान कपडा सहयोग
२०८१ माघ ४, ०३:१७
धनगढीःकपडा बैङ्कलाई १५१ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी धाममा रहेको कपडा बैंकलार्ई १५१ थान कपडा सहयोग गरिएको हो। धनगढी–३ विशालनगरका नेपाली कांग्रेसका जिल्ला कार्यसमिति कैलाली सदस्य तथा समाजसेवी सुजिता यादव र डिभिजन बन कार्यालय धनगढी कैलालीका बन अधिकृत पुर्णशंकर यादवले कपडा बैङ्कलाई १५१ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस