सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य निरन्तर बढ्दो, तोलाको एक लाख ८६ हजार

२०८१ चैत्र ३१, ११:४५ खबर संवाददाता

काठमाडौँः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

आज एक तोला सुनको मूल्य  एक लाख ८६ हजार कायम भएको छ। स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रवार प्रतितोला एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा एक हजार बढेको हो। आज प्रतितोला चाँदीमा ५५ वृद्धि भएको छ। आज एक तोला चाँदी एक हजार ९६० मा खरिदबिक्री हुनेछ।

 

कमेन्ट लोड गर्नुस