सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रहेको कपडा बैंकलाई ३४ थान कपडा सहयोग

२०८१ माघ १०, ०१:२२ खबर संवाददाता

धनगढीः धनगढीमा रहेको कपडा बैंकलाई ३४ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ३४ थान कपडा सहयोग  गरिएको हो। धनगढी उपमहानगरपालिका–५ शिवनगरकी शुधा कुमारी कुँवरले बुबा लोक बहादुर कुँवको जन्म दिनको अवसरमा कपडा बैङ्कलाई ३४ थान कपडा सहयोग गरेकी हुन्।

                      
 

कमेन्ट लोड गर्नुस