काठेपुलमा जोखिमपूर्ण यात्रा
२०८१ कार्तिक ९, ०७:५६
बाजुराः बाजुराको बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने मौरेस्थित अस्थायी काठेपुल पार गर्दै जीप। पक्कीपुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
कमेन्ट लोड गर्नुस