सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

फाल्गुन २६, ०९:५८खबर संवाददाता

डोटीको जोरायलमा बगर खेती

धनगढीः डोटीको जोरायलमा बगर खेती गरिने भएको छ। जोरायल गाउँपालिकाले नदीको पानी नभएको भागमा बगर खेती गर्ने... विस्तृतमा

फाल्गुन २४, ०९:०६खबर संवाददाता

धनगढी- १७ का कृषकलाई नगरपालिकाद्वारा कृषि सामाग्री वितरण

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर-१७ का किसानलाई कृषि उत्पादन सामाग्री वितरण गरिएको छ।

फाल्गुन २४, ०८:४८रासस

कञ्चनपुरको कृष्णपुरकी धना चौधरीको बारीबाट टिपेको गोलभेँडा

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाकी किसान धना चौधरी बारीबाट टिपेको गोलभेँडा बजारमा बेच्न... विस्तृतमा

फाल्गुन २१, ११:४१खबर संवाददाता

सुदूरमा १८ लाख मेट्रिकटन खाद्यबाली उत्पादन, १५ प्रतिशतले उत्पादनमा वृद्धि

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र १८ लाख मेट्रिकटनभन्दा बढी खाद्यन्नबाली उत्पादन भएको छ।

फाल्गुन १८, ११:०३रासस

डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री

डोटीः डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको... विस्तृतमा

फाल्गुन १७, ०४:५१नारायण अवस्थी

सुदूरपश्चिमका किसानले सडकमा पोखे दुध, पाँच करोडको भुक्तानी पाएनन

धनगढीः सुदूरपश्चिमका दुग्ध उत्पादन गर्ने किसानले भुक्तानी पाएका छैनन्। कैलाली, कञ्चनपुर र डडेल्धुराका किसानले असोज... विस्तृतमा