सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरकी धना चौधरीको बारीबाट टिपेको गोलभेँडा

तस्बिरः रासस
तस्बिरः रासस
२०८० फाल्गुन २४, ०८:४८ रासस

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाकी किसान धना चौधरी बारीबाट टिपेको गोलभेँडा बजारमा बेच्न लैजानका लागि क्रेटमा राख्दै। पाँच वर्षदेखि गोलभेँडा खेती गर्दै आउएकी उनले दैनिक सिजनमा ५० क्रेट बढी गोलभँेडा बजारमा लगेर बेच्दै आएकी छिन्। 

कमेन्ट लोड गर्नुस