सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वामी १००८ लाई भानु कर्मयोगी पुरस्कार

२०७७ साउन ११, ०८:४६ खबर संवाददाता

स्वामी श्री १००८ लाई भानु कर्मयोगी पुरस्कारबाट सम्मान गरिएको छ। आदिकवि भानुभक्त आर्चायको स्मरणमा नेपाली संस्कृति परिषदले उनलाई पुरस्कृत गरेको हो।

भारतका केन्द्रीय मन्त्री दुष्यान्त गौतमले उनलाई आज पुरस्कारबाट सम्मान गरेका हुन्। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने भन्दै गरिएको लकडाउनका कारण ढिलोगरि पुरस्कृत गरिएको हो।
 

कमेन्ट लोड गर्नुस