जापानमा सुदूरपश्चिमका एक युवकको मृत्यु
२०७६ चैत्र ११, ०४:५५
जापानको राजधानी टोकीयोमा एक नेपालीको मृत्यु भएको छ। सुदूरपश्चिमको बझाङ छबिसपाथिभेरा गाउँपालिका– १ घर भई हाल जापानमा रहेका अनुप धामी आफ्नै कोठमा मृत फेला परेका थिए।
उनको शव परिक्षण भइसकेको तर रिपोर्ट नआएकाले मृत्युको कारण नखुलेका जापानमै रहेका भक्त जोशीले बताए।
कमेन्ट लोड गर्नुस