कञ्चनपुरको झारखण्डी तालमा फुलेका कमल
२०८१ कार्तिक ६, ०८:५९
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ स्थित झारखण्डी तालमा फुलेका कमल। तालको उचित संरक्षण हुन नसकेको स्थानीयको गुनासो छ।
कमेन्ट लोड गर्नुस