सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीबाट भन्सार छलीका सामान बरामद

२०८१ जेठ १, ०७:२३ खबर संवाददाता

बैतडीः बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

दशरथचन्द नगरपालिका–८ गोरुचौरा स्थित सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ११ हजार ५ सय बराबरको बिडी, सलाई लगायतका सामान जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस