गोदावरीका तीन युवक खैरो हिरोईनसहित पक्राउ
![](http://68.183.180.214/dineshkhabar/sites/default/files/styles/row_list/public/field/image/khairo-hiroin-1_1_0.gif?itok=qCsdVg7i)
२०८१ माघ १५, ०७:३३
धनगढीः कैलालीको गोदावरीका तीन युवक खैरो हिरोईनसहित पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–८ स्याउले बस्ने २६ वर्षीय सुरेन्द्र कटुवाल, १९ वर्षीय पुरन विक, र २२ वर्षीय करन गुरुङ खैरो हिरोईनसहित पक्राउ परेका हुन्। तीनै जनालाई ९ सय मिलिग्राम खैरो हिरोईनसहित फेला पारी जिल्ला प्रहरी कार्यालय कैलाली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले टोलीले सोमवार नियन्त्रणमा लिएको हो।
![Sonalika](http://68.183.180.214/dineshkhabar/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस