बैतडीबाट अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी पक्राउ
२०८१ जेठ ३१, ०७:०२
बैतडीः बैतडीबाट अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत बैतडीको फैसलाले अभद्र व्यवहार मुद्दामा ५ हजार जरीवाना ताकेपछि फरार रहेकका दशरथचन्द नगरपालिका–४ का ३६ वर्षीय सुरेशराम भुल पक्राउ परेका हुन्। भुललाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारबाट बुधवार पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस