सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

साउन १८, ०७:४७खबर संवाददाता

श्रीलंकाले भारतलाई दियो २३१ रनको लक्ष्य

श्रीलंकाले भारतलाई २३१ रनको लक्ष्य दिएको छ। आजदेखि सुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग... विस्तृतमा

साउन १८, ०६:२१

काभा वुमन्स नेसन्स लिगः  श्रीलंकामाथि इरानको प्रतिस्पर्धात्मक जित

काठमाडौंः श्रीलंकालाई ३–२ को सेटमा इरानले काभा वुमन्स नेसन्स लिगमा पहिलो जित हात पारेको छ।

साउन १६, ०३:५२

आईसीसी महिला टी–२० क्रिकेट विश्व वरीयताको ब्याटिङतर्फ नेपालकी सीता राना मगरले पाँच स्थान सुधार

आईसीसी महिला टी–२० क्रिकेट विश्व वरीयताको ब्याटिङतर्फ नेपालकी सीता राना मगरले पाँच स्थान सुधार गरेकी छिन्।

साउन १५, ११:१४

भारतमा हुने एसिया कप टी–२० फर्म्याटमा खेलाइने

काठमाडौंः सन् २०२५ मा पुरुष एसिया कप भारतमा आयोजना हुने भएको छ।

साउन १३, १२:०२खबर संवाददाता

महिला एसिया कप त्रिकेटको फाइनलमा भारत र श्रीलंका भिड्दै

काठमाडौं: एसीसी महिला एसिया कप क्रिकेटको उपाधिका लागि आज आयोजक श्रीलंका र भारत आमने सामने हुदैछन्। खेल डम्बुलामा... विस्तृतमा

साउन १३, १०:१७खबर संवाददाता

पेरिस ओलम्पिकः आइतवार सुटिङ र सोमवार जुडोको प्रतिस्पर्धा  

पेरिस ओलम्पिकमा २ दिनको खेल सकिएको छ। तेस्रो दिन आज (आइतवार) सुटिङकी खेलाडी सुस्मिता नेपालले महिला १० मिटर एयर... विस्तृतमा