सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवास

फाल्गुन १२, ०८:१६खबर संवाददाता

भारतमा दुर्घटनामा ज्यान गुमाएका ६ नेपालीको सामूहिक अन्त्येष्टि

भारतको तामिलनाडुमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका इटहरीका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ। गत बुधबार... विस्तृतमा

फाल्गुन १२, १०:५७खबर संवाददाता

कोरोनाले कोरिया जाने कामदार पठाउन रोक

चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय दक्षिण कोरियामा समेत फैलन लागेपछि इपिएस मार्फत कोरिया जान... विस्तृतमा

फाल्गुन ११, १२:१८खबर संवाददाता

कोरोनाभाइरसको जोखिममा कोरियाका ४० हजार नेपाली

दक्षिण कोरियामा कोरोना भइरसको संक्रमण बढ्न थालेपछि रोजगारका लागि गएका करिब ४० हजार नेपाली जोखिममा परेका छन्।... विस्तृतमा

फाल्गुन ९, ११:२९

भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार

छ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ। पश्चिम नवलपरासीस्थित सीमा प्रहरी... विस्तृतमा

फाल्गुन ८, १२:०७खबर संवाददाता

भारतमा मिनिबस दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु

सवारी दुर्घटनामा परेर भारतमा ६ जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा अन्य १८ जना घाइते भएका छन्। भारतको सलिम–... विस्तृतमा

फाल्गुन ५, ०१:५२खबर संवाददाता

कुवेतमा ढिस्कोले पुरिएर ज्यान गुमाउने ६ जनाकै नाम खुल्यो

कुवेतमा बालुवाको ढिस्कोले पुरिंदा ज्यान गुमाएका ६ जना नेपालीको परिचय खुलेको छ।