सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

मंसिर ८, ०५:५६रासस

नेपाल सरकारलाई चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौँः चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ।

मंसिर ८, ०१:२१खबर संवाददाता

विश्व बैंकको लगानी रोजाईमा परे सुदूरका ४ जिल्ला, ‘सफ्ट लोन’ लिन सम्झौता

धनगढीः सुदूरपश्चिम प्रदेशका ४ जिल्ला विश्व बैंकको लगानी रोजाईमा परेका छन्। छनोटमा परेका ४ जिल्लामा पाँच वर्षे... विस्तृतमा

मंसिर ६, १२:५१खबर संवाददाता

सुनको मूल्य एक हजार बढ्यो

काठमाडौँ: आज सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु एक लाख ६४ हजार कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी... विस्तृतमा

मंसिर ६, १२:५१खबर संवाददाता

सुनको मूल्य एक हजार बढ्यो

काठमाडौँ: आज सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु एक लाख ६४ हजार कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी... विस्तृतमा

मंसिर ३, ०७:३१रासस

राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने

काठमाडौँः नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ। 

मंसिर ३, ०६:१८रासस

देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौँः देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व... विस्तृतमा