सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

मंसिर १५, ११:५९रासस

व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड

काठमाडौँः चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ। 

मंसिर १२, ०४:४३खबर संवाददाता

नेपाल स्टक एक्सचेन्ज नेप्से ३९ अङ्कले बढ्यो

काठमाडौँः आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द... विस्तृतमा

मंसिर ११, ११:५८खबर संवाददाता

आज सुनको मूल्य दुई हजार छ सयले घट्यो

काठमाडौँ: सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ।

मंसिर ११, ११:५८खबर संवाददाता

आज सुनको मूल्य दुई हजार छ सयले घट्यो

काठमाडौँ: सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ।

मंसिर १०, ०४:५७रासस

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँः यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार... विस्तृतमा

मंसिर १०, १२:५६खबर संवाददाता

एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो सुनको मूल्य 

काठमाडौंः सोमवार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल... विस्तृतमा