सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

भदौ ११, १२:५४कमल सावद

सुदूरपश्चिमको कृषि मन्त्रालयद्धारा कार्यविधिविपरीत करोडौँका कार्यक्रम सञ्चालन

धनगढीः सुदूरपश्चिममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि हाटबजार निर्माण तथा अनुदान वितरणका कार्यक्रम... विस्तृतमा

भदौ ९, ०४:५६रासस

जंगली जनावरका कारण बैतडीका किसान हैरान

बैतडी: बैतडीमा जङ्गली जनावरले आतङ्क मच्चाएका छन्। बँदेल, बाँदर र दुम्सीले आतङ्क मच्चाएका हुन्। यी जङ्गली जनावरले... विस्तृतमा

भदौ ९, ११:३८रासस

कृषि उत्पादनतिर सहकारी

बागलुङ: यहाँको एक सहकारीले कृषिमा लगानी गरेको छ। शङ्खधर बहुमुखी सहकारी संस्थाले बागलुङ नगरपालिका–३ रुम्टामा कृषि... विस्तृतमा

भदौ ७, ०८:०८रासस

बर्खे आलु कुहियो

बलेवा: बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन्। राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपु¥याउँदै... विस्तृतमा

साउन ३२, ११:३९रासस

टिकापुरमा सिँचाइका लागि आलोपालो प्रणाली

टिकापुरः कैलालीको टीकापुरका किसानले सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू गरेका छन्। कुलामा... विस्तृतमा

साउन ३०, ११:०९रासस

पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन सुरु

पर्वतः पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन सुरु भएको छ।