लाखौँको अङ्गुर नबिक्दा कृषकलाई अमिलो पीडा
डोल्पा: जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती... विस्तृतमा
गड्यौलापालनतर्फ किसान आकर्षित
वालिङः यहाँका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन्। स्याङ्जाको वालिङ नगरपालिकाभित्रका... विस्तृतमा
कैलालीका किसानको एउटै चिन्ताः ‘धान पाक्यो तर भित्र्याउन पाइएन’
झलनाथ खनाल, भजनी: असोजको महिना किसानका लागि महत्वपूर्ण महिना हो। कैलालीको भजनी नगरपालिकाका किसान रामबहादुर चौधरीले... विस्तृतमा
स्थानीय उत्पादनले बजार नपाउँदा पेशा नै संकटमा परेको कृष्णपुरका किसानको गुनासो
कञ्चनपुर: कञ्चनपुरका किसानले स्थानीय उत्पादनले बजार नपाउदा कृषि पेशा नै संकटमा परिरहेको गुनासो गरेका छन्।... विस्तृतमा
ठेकी बनाउने व्यवसाय सङ्कटमा
कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी... विस्तृतमा
कर्णालीमा खाद्यबाली उत्पादन बढ्यो, तरकारी घट्यो
कर्णाली: प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ।
- ‹ previous
- 82 of 260
- next ›