सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

कार्तिक ११, ०६:२६रोशन भट्ट

सुदूरपश्चिममा बेमौसमी वर्षाको मारमा केरा किसान

धनगढी: सुदूरपश्चिमले गत असोज ३१ गते रातिदेखि ३ दिनसम्म परेको बेमौसमी अविरल वर्षाका कारण ठूलो मात्रामा मानवीय तथा... विस्तृतमा

कार्तिक १०, ०८:४०रासस

केरा बगानमा क्षति

राजविराज: अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण  सप्तरीको खडक नगरपालिका–१० स्थित केरा बगानमा ठूलो... विस्तृतमा

कार्तिक ८, १२:२६विन्दु चन्द

कैलाली–कञ्चनपुरमा जग्गा अधियाँ लिएर खेती गर्ने किसान मर्कामा, धान उम्रिएपछि बिल्लबाठ

धनगढी: शनिबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की लक्ष्मी चौधरी दुधे बालक पिठ्युँमा बोेकेर खेतमा डुबेको धान... विस्तृतमा

कार्तिक ७, ०४:३५नारायण अवस्थी

बेमौसमी वर्षापछि नोक्सानी व्यहोरेका किसानलाई प्रतिहेक्टर ४० हजार क्षतिपूर्ति दिनुपर्ने माग

धनगढी: दसैँ लगत्तै परेको ३ दिने अविरल वर्षाको कारण सुदूरपश्चिमका किसानको धानबालीमा क्षति पुगेको छ। काट्न बाँकी... विस्तृतमा

कार्तिक ५, ०६:०८खबर संवाददाता

बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरको धानबालीमा ३ अर्बको नोक्सानी

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको जोशीपुर गाउँपालिकामा बेमौसमी वर्षाका कारण ८० प्रतिशत धानबालीमा क्षति पुगेको अनुमान... विस्तृतमा

कार्तिक ५, ०२:५०खबर संवाददाता

सुदूरपश्चिममा बेमौसमी वर्षाले १ अर्ब ९१ करोड ५ लाख २० हजारको धानबाली क्षति

धनगढीः असोज ३१ गतेदेखिको बेमौसमी वर्षाका कारण तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली... विस्तृतमा