धनगढी–१९ दक्षिण लल्लीपुरमा पाँच सय बिघा जमिन नदी कटानको जोखिममा
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१९ दक्षिण लल्लीपुरमा पाँच सय बिघा जग्गा कटानको जोखिममा परेको छ।
धनगढी–१९ का अर्जुनप्रसाद यसरी जमे व्यावसायिक परवरखेतीमा
धनगढीः कैलालीको धनगढी उपमहानगरपालका–१९ का अर्जुनप्रसाद चौधरी व्यावसायिक परवर खेतीमा जमेका छन्।
यातायात कार्यालय धनगढीमा निरोगिताको प्रमाणपत्रमार्फत अवैध असुली
धनगढीः यातायात कार्यालय धनगढीमा सम्झौता विपरीत स्वास्थ्य परीक्षण शुल्क लिने गरेको तथ्य खुलेको छ। अख्तियारमा उजुरी... विस्तृतमा
स्नातक तहमा पढाइ नसक्दै अध्ययन छोड्ने विद्यार्थी ह्वात्तै बढे
धनगढीः सुदूरपश्चिममा स्नातक तहको पढाइ पूरा नगर्दै अध्ययन छोड्ने विद्यार्थीको संख्या हरेक वर्ष बढ्दै गएको पाइएको छ।
विदेश जान ७ सयले लिए धनगढी उपमहानगरबाटै श्रम स्वीकृति
धनगढीः कैलालीको धनगढी उपमहानगरको रोजगार सेवा केन्द्रबाटै वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिन सकिने व्यवस्था छ।
अछामका युवराजको यात्राः मोजाको बलदेखि अन्डर १९ नेपाल टिमसम्म
धनगढीः सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामको चौरपाटी गाउँपालिका–४ पायलस्थित पित्रेना गाउँमा जन्मिएका युवराज... विस्तृतमा
- ‹ previous
- 6 of 212
- next ›