कैलालीमा २० लाख मुल्यको कार बरामद

२०८२ वैशाख १, ०६:१०
धनगढीः कैलालीमा २० लाख मूल्यको कार बरामद गरिएको छ।
शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएकोे प्रहरी टोलीले कैलालीको भजनी नगरपालिका–५ लालबोझीबाट अन्दाजी २० लाख मूल्य बराबरको कार नियन्त्रणमा लिएको जनाएको छ।

बाग्मति प्रदेश ०१–०२६ च ७९९४ नम्बर टासेको ब्रेजा कार प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त कारलाइ आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको जनाइएको छ।


कमेन्ट लोड गर्नुस