कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट साइकलात्री घाइते

२०८२ वैशाख १, ०५:१७
धनगढीः कैलालीको कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलात्री घाइते भएका छन्।
टीकापुर नगरपालिका–५ खडक स्मृति रंगशालामा से ६ प ४५०० नम्बरको चालक जानकी गाउँपालिका–७ का लक्ष्मण चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय राजाराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ। घाइते राजारामको टीकापुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।



कमेन्ट लोड गर्नुस