सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना फरार दोषी पक्राउ

२०८१ चैत्र २६, १०:१४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जना फरार दोषी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले ज्यान सम्बन्धी मुद्दामा २ हजार जरिवाना तोकिएपछि फरार रहेका भीमदत्त नगरपालिका–११ भुजेला बस्ने ४० वर्षीय लालसिंह बिष्ट पक्राउ परेका छन्। बिष्टलाई सोमवार उनकै घरबाट इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको छ।

कमेन्ट लोड गर्नुस