धनगढीको कपडा बैंकलाइ ३८ थान कपडा सहयोग

२०८१ चैत्र २४, ०१:२३
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाइ ३८ थान कपडा सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका–१२ दुर्गाबस्ति बस्ने सिस्टता घिमिरेले ३८ थान कपडा सहायोग गरेकी हुन्।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको उक्त्त कपडा बैँक धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र उनका भाइहरुले आफ्नै लगानीमा सञ्चालनमा ल्याएका हुन्।



कमेन्ट लोड गर्नुस