सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल अनियन्त्रित २ जना घाइते

२०८१ माघ १७, ०४:५८ खबर संवाददाता

धनगढीः धनगढीमा मोटरसाइकलअनियन्त्रित हुँदा २ जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–३ डिके आयल नजिक से ७ प ८७८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा २२ वर्षीय सञ्चाल चौधरी र २९ वर्षीय महेश चौधरी बुधवार घाइते भएका प्रहरीले जनाएको छ। घाइते दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस