कैलालीको घोडाघोडीका बोहराको घरमा आगलागी
२०८१ वैशाख १८, ०७:४३
धनगढीः कैलालीको घोडाघोडी नगरपालिका-१ लोहोरपुरका उत्तम बोहराको घरमा आगलागी भएको छ।
लोहोरपुरका बोहराको घरमा आगलागी हुँदा पुर्ण रूपमा घर जलेर नष्ट भएको उनले बताए। आगलागीबाट १० लाख भन्दा बढीको क्षति भएको बोहराले जानकारी दिए।
कमेन्ट लोड गर्नुस