सुदूरपश्चिम सरकारले गौरवका सडकमा न्यून बजेट विनियोजन गरेपछि कार्यान्वयनमा समस्या
सुदूरपश्चिममा प्रादेशिक गौरवका सडक निर्माणका लागि बजेट अभाव हुने देखिएको छ। २०७५ चैत ११ गतेको प्रदेश मन्त्रिपरिषदले नाँै वटै जिल्लामा प्रादेशिक गौरवका सडक निर्माण गर्ने निर्णय गर्दै ठेक्का सम्झौता गरिएको छ। तर प्रदेश सरकारले चालू आर्थिक वर्षमा न्यून बजेट विनियोजन गरेकाले ठेक्का गरिएकै सडक निर्माणका लागि बजेट अभाव हुने देखिएको छ।
कमेन्ट लोड गर्नुस