अछाममा ढुङ्गमा च्यापिएर बालकको मृत्यु
२०७९ मंसिर १४, ०५:२२
धनगढीः अछाममा ढुङ्गामा च्यापिएर बालकको मृत्यु भएको छ।
जिल्लाको मंगलसेन नगरपालिका वाडा नम्बर ११ खिमाडामा तरुल कोर्ने क्रममा पुरन भुलका १४ वर्षीय छोरा गौतमको मृत्यु भएको हो। पडानी भन्ने ठाउमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै उनको मृत्युु भयको हो।
परिवारका सदस्यसँगै जंगल गएका उनी ढुङ्गा मुनि च्यापिएका थिए।
कमेन्ट लोड गर्नुस