वैशाख ४, १२:१७खबर संवाददाता
सुनको मूल्य तोलामा तीन हजार ६ सयले बढ्यो
काठमाडौँः सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० पुगेको छ।
वैशाख ४, ११:५०रासस
एक करोड १५ लाख लिटर दूध प्रशोधन
भरतपुरः चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ।
वैशाख ४, ११:३८रासस
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
म्याग्दीः धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ।
वैशाख ४, १०:५७खबर संवाददाता
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ: आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ।
वैशाख ४, ०९:०३खबर संवाददाता
धनगढीका एक शिक्षकमाथि यौन दुर्ववहारको आरोप
धनगढीः धनगढीका एक शिक्षकमाथि यौन दुर्ववहारको आरोप लागेको छ।
वैशाख ४, ०८:५०खबर संवाददाता
बाजुराका भूमिहीनलाई निस्सा वितरण
बाजुराः बाजुराको बडीमालिका नगरपालिका-७ का भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएको छ।