सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

असार १४, ०५:१८खबर संवाददाता

गौरीगंगाका ३२ जना स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाका ३२ जना स्वास्थ्यकर्मीहरूले पाँच महिनादेखिको तलब पाएका छैनन। नगरपालिकाको... विस्तृतमा

असार १३, ०५:०८खबर संवाददाता

सुदूरपश्चिमका अस्पतालमा बजेट अभाव हुँदैन : मन्त्री भाट 

धनगढीः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)ले प्रदेशका सबै अस्पतालमा बजेट अभाव नहुने बताएका छन्... विस्तृतमा

असार १२, ०१:२९खबर संवाददाता

 तलब नपाउँदा स्वास्थ्यकर्मी समस्यामा

कैलालीः कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन्।

असार १०, १२:३८खबर संवाददाता

धनगढीमा झण्डै पाँच हजार गर्भवतीको अल्ट्रासाउण्ड, ४८ महिला रेफर

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट कुल ७८ हजार ११७... विस्तृतमा

असार ६, ०८:२१रासस

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

धनगढीः लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ।

जेठ ३१, ०४:३२खबर संवाददाता

कैलालीमा ४१ हजारभन्दा बढी बालबालिकालाई ‘आइपिभी’ खोप लगाइयो

धनगढीः कैलालीमा ४१ हजारभन्दा बढी बालबालिकालाई पोलियोबिरुद्धको ‘आइपिभी’ खोप लगाइएको छ। जिल्लामा यही जेठ १३ गतेदेखि... विस्तृतमा