चारदेशीय टी–२० आई सिरिजः नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ: हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतको सामना गर्दैछ।
सुदूरपश्चिमका करातेमा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान
धनगढी : सुदूरपश्चिमका करातेमा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ। नेपाल कराते महासंघ... विस्तृतमा
धनगढी हाफ म्याराथनको मुख्य प्रायोजक चैतन्य पाठशाला
धनगढीः ‘अब धनगढी दौडिन्छ’भन्ने नाराका साथ हुने एघारौं संस्करणको धनगढी हाफ म्याराथनको मुख्य प्रायोजक धनगढीको चैतन्य... विस्तृतमा
एसिया छनोटको तालिका सार्वजनिक
काठमाडौँः आइसिसी अन्डर–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट... विस्तृतमा
बैतडीमा उदयदेव प्रिमियर लिग सुरु, उद्घाटनमा पाटन भ्याली विजयी
बैतडी: बैतडीको पाटनमा शुक्रवारदेखि दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि–२० क्रिकेट प्रतियोगिता सुरु... विस्तृतमा
धनगढीमा संस्कार क्रिकेट लिग हुने
धनगढीः धनगढीको फाप्ला क्रिकेट मैदानमा चैत ३० देखि वैशाख ७ गतेसम्म टिम ११ संस्कार क्रिकेट लिग टी–२० सिनियर... विस्तृतमा