सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

असार २५, १०:०९खबर संवाददाता

धनगढी उपमहानगरको उद्योग कार्यनीतिः अब ‘एक वडा एक आर्थिक केन्द्र’

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले उद्योग कार्यनीति सार्वजनिक गरेको छ।

असार २४, ०४:३०रासस

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ।

असार २४, ०२:०९

तोलामा चार सयले घट्यो सुनको मूल्य

काठमाडौँः आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ।

असार २३, ०४:३८रासस

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँः यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि भएको छ।

असार २३, ०३:०१खबर संवाददाता

सुदूरपश्चिममा २.१८ प्रतिशतले घट्यो औद्योगिक कर्जा, कुन जिल्लामा कति?

धनगढीः सुदूरपश्चिममा २५ अर्ब २२ करोड ९४ लाख रुपैयाँ औद्योगिक शिर्षकमा कर्जा प्रवाह भएको छ।

असार २१, १०:२८खबर संवाददाता

सुदूरपश्चिममा बैंकहरुले गरे एक खर्ब ४० अर्ब लगानी, कुन क्षेत्रमा कति?

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको ऋण लगानी एक खर्ब ४० अर्ब पुगेको छ।