सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

कार्तिक १६, ०९:५६खबर संवाददाता

आज तिहारको कुनै पर्व छैन: नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ: नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल... विस्तृतमा

कार्तिक १६, ०६:२९रासस

बाँसको र्‍याक बनाएरै जीविकोपार्जन

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्‍याक निर्माण गरेरै ४४... विस्तृतमा

कार्तिक १५, ०६:५२खबर संवाददाता

आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै

काठमाडौँ: यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी... विस्तृतमा

कार्तिक १५, ०६:३०खबर संवाददाता

कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौँ: नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा–मीठा... विस्तृतमा

कार्तिक १४, ०३:५९रासस

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौँः तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ।... विस्तृतमा

कार्तिक १४, ०२:५५रासस

सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते

सर्लाहीः सर्लाहीमा स्यालको आक्रमणबाट तीन स्थानीय तहका १३ जना घाइते भएका छन्।