सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

वैशाख ३, ०६:२१खबर संवाददाता

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौँः काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ।

वैशाख २, ०३:००रासस

बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण

गोरखाः बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ।  चुमनुब्री... विस्तृतमा

वैशाख २, ०२:३१रासस

त्रिभुवन विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँः नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

वैशाख २, ०९:०९रासस

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

म्याग्दीः ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने... विस्तृतमा

वैशाख १, ०३:१७रासस

छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

चितवनः जिल्लाका छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

वैशाख १, ०२:०६रासस

मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद   

मुस्ताङः मुस्ताङमा ठूलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद गरेको छ।