सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

साउन ९, ०७:४०रासस

म्याग्दीमा अग्र्यानिक तरकारीको लहर

गलेश्वरः विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की... विस्तृतमा

साउन ८, ११:०५रासस

उचाइ क्षेत्रमा पहिलो पटक च्याउखेती सुरू

रसुवा: उत्तरी रसुवामा पहिलोपटक परीक्षण गरिएको च्याउखेतीले सफलता दिएसँगै व्यावसायिक उत्पादन सुरू भएको छ। 

साउन ५, ०२:०३रासस

पाल्पामा बेमौसमी आलु खेती

तानसेन: पाल्पामा बेमौसमी आलुखेती सुरुआत गरिएको छ। कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रमअन्तर्गत जिल्लाका उपयुक्त... विस्तृतमा

साउन ४, ११:३२रासस

चैतेधान उत्पादनमा वृद्धि

नवलपरासीः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैतेधानको उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष... विस्तृतमा

साउन ३, ०२:४९रासस

प्राङ्गारिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरको सिमलफाँटाका किसान

राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन्... विस्तृतमा

साउन ३, १०:४९रासस

उदाहरणीय बन्यो कैलालीका महिलाको सामूहिक तरकारी खेती

झलनाथ खनाल, भजनी: कैलालीको टीकापुर नगरपालिका–३ का महिलाहरु समूहमार्फत तरकारी खेतीमा लागेका छन्। दीपज्योति महिला... विस्तृतमा