कृषि विषय पढेर व्यावसायिक कृषि कर्ममा जमे अछामका दशरथ र रोसन
धनगढीः कृषि विषय पढेका अछामका रोशन साउँद र दशरथ साउँद व्यावसायिक कृषि पेशामा लागेका छन्।
असिनाले धानबाली नष्ट हुँदा कृषक चिन्तित
पर्वत: पर्वतका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ। कतिपय स्थानमा... विस्तृतमा
कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि
धनगढीः घरमा ‘पावरटिलर’ सहितको कृषियन्त्रको व्यवस्था भएपछि धनगढी उपमहानगरपालिकाका किसान कालुराम चौधरीलाई खेतीको काम... विस्तृतमा
दशैंको रमझमसँगै कैलालीका किसान धान भित्र्याउन व्यस्त
धनगढीः कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ।
सुदूरपश्चिममा २ हजार १५५ मेट्रिकटन युरिया विक्री, १२ सय मेट्रिकटन मौज्दात
धनगढीः नेपाल सरकारले अनुदानमा वितरण गर्ने मलको ९ दशमलव ७ प्रतिशत सुदूरपश्चिममा आउने गरेको छ।
परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषि उपज बीउ सङ्कलन
बाजुराः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको एक सहकारी संस्थाले कृषि उपज बीउ सङ्कलन सञ्चालनमा ल्याएको छ।
- ‹ previous
- 9 of 260
- next ›