सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

जेठ ३, १२:३५रासस

मन्त्री भण्डारीद्वारा बैतडीबाट कफीखेतीको शुभारम्भ

बैतडीः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा  व्यावसायिक कफीखेतीको शुभारम्भ गरेका छन्।

जेठ १, ०५:४६रासस

थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ

काठमाडौँ: सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत तथा साधनको उपयोग गरेर थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा... विस्तृतमा

जेठ १, ०५:३८रासस

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा

काठमाडौँ: सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास... विस्तृतमा

जेठ १, ०३:०१रासस

कैलालीमा सिँचाइका लागि जनश्रमदानमा जुटे किसान

कैलालीः गहुँ बाली भित्र्याएसँगै किसान बर्खे धान बालीको तयारीमा जुटेका छन्।

वैशाख ३१, ०८:३५रासस

विषादी प्रयोगबारे सचेत बन्दै कैलालीका किसान

कैलालीः रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक... विस्तृतमा

वैशाख ३०, ०१:४८रासस

कृषि आधुनिकीकरण परियोजनाः आठ हजारभन्दा बढी किसान आवद्ध

कैलालीः कैलालीमा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चालु आर्थिक वर्षमा आठ हजारभन्दा बढी... विस्तृतमा