कैलालीका स्थानीय तहको पहिलो चौमासिक फुर्सदमै गुज्रियो
धनगढीः चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म कैलालीका स्थानीय तह निकै फुर्सदिला देखिएका छन् । विकासे गतिविधि सुस्त... विस्तृतमा
सुदूरपश्चिममा कोरोना संक्रमण भयावह, परीक्षण ह्वात्तै घट्यो
धनगढी :अछामको कमलबजार नगरपालिकाले स्थापना गरेको प्रयोगशाालामा पछिल्लो ३ दिनसम्म कोरोना परीक्षण भएन ।
कोरोना जोखिमकाबीच कैलालीमा वनभोज खान जाने क्रम बढ्यो
धनगढीः विगतका वर्षमा देउसी भैलो खेलेर संकलन भएको रकमले दौतरीहरुसँग मिलेर वनभोज खान जानेको संख्या धेरै हुन्थ्यो ।
अढाई वर्षमा बन्ने पुल ९ वर्षमा पनि अपूरो, अलपत्र हुने कारण यस्तो
धनगढी: कैलाली जिल्लामा हुलाकी राजमार्ग अन्तरगत भजनी नगरपालिका–३ स्थित कान्द्रा नदीमाथि पुल निर्माण सुरु भएको ९... विस्तृतमा
सुदूरपश्चिममा करोडौंका भेन्टिलेटर थन्कियो, अस्पताल सञ्चालक भन्छन् : मेसिनले मात्रै हुँदैन, जनशक्ति देऊ
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले करोडौं खर्च गरेर खरिद गरिएका भेन्टिलेटरहरु विभिन्न अस्पतालका त्यतिकै थन्किएका... विस्तृतमा
फूलमाला उन्दै दाजुभाईलाई टीका लगाउने व्यग्र प्रतिक्षामा दिदीबहिनी
धनगढी : यमपञ्चक अथात् तिहारको पाँर्चौ दिन आज भाईटीका आज मनाइने भएको छ ।
- ‹ previous
- 57 of 119
- next ›