सुदूरपश्चिममा निषेधाज्ञा जारी भएको ३८ दिन पूरा, संक्रमण दरमा अपेक्षित कमी आएन
धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्ग अर्थात् सम्पर्क खोजी नहुँदा कोरोना संक्रमणको... विस्तृतमा
सुदूरपश्चिममा पीसीआर किटको अभाव हुँदा कोरोना परीक्षणको दायरा खुम्चियो
धनगढीः सुदूरपश्चिम प्रदेशमा पीसीआर किटको अभाव हुँदा कोरोना परीक्षणको दायरा खुम्चिएको छ।
भ्रष्टाचार भएको भन्दै सुदूरपश्चिम सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग
धनगढीः संघीय सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेका बेला सुदूरपश्चिम प्रदेश सभा सदस्यको... विस्तृतमा
सुदूरपश्चिमको २२ मेगावाट जलविद्युत सपना, डीपीआरमै तुहिदै
धनगढीः सुदूरपश्चिम प्रदेशमा २२ दशमलव ४३ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवदेन... विस्तृतमा
रोजगारी नखुले पनि सुदूरपश्चिमबाट भारत जानेहरूको संख्या बढ्यो
धनगढीः भारतमा रोजगारीको अवसर पुनः खुला नभएका बेला सुदूरपश्चिमबाट रोजगारीकै लागि भारत जाने नेपालीहरूको संख्या... विस्तृतमा
धनगढीमा नयाँ शैक्षिक सत्र सञ्चालनमा अन्यौलता, विद्यालय तहको नतिजा सार्वजनिक गर्नै बाँकी
धनगढीः असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरू गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएपनि धनगढी... विस्तृतमा
- ‹ previous
- 6 of 14
- next ›