डडेल्धुराकी अस्मिता मृत्यु प्रकरणमा बेपत्ताको भोलिपल्टै आत्महत्या गरेका पुरुषको के छ सम्बन्ध ?
धनगढी: यहि असार २ गते बपत्ता भएकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको शव असार ५ गते फेला... विस्तृतमा
कोरोना खोप बोकेर हिंँडेकी अस्मिता ४ दिनपछि मृत फेला, शवसँगै भेटियो ‘ब्लू डायमन्ड’को खालि बोत्तल
धनगढी: डडेल्धुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य ईकाइ केन्द्रमा एक महिला कर्मचारी कार्यालय... विस्तृतमा
कैलालीकी संक्रमित शिक्षिकाको अन्तिम टिकटक भिडियो: ‘भोलि यो संसार छाडेर जान सक्छु’
धनगढी: बैशाख १८ गते शनिबार सामाजिक सञ्जाल ‘टिकटक’मा अपलोड भएको एउटा भिडियोमा मास्क लगाएकी एक महिला देखिन्छन्।
कैलालीका अभागी श्रीमानः जसले संक्रमित श्रीमतीको शव व्यवस्थापन गर्न समेत मान्छे पाएनन्
धनगढी: कैलालीको भजनी नगरपालिका–१ की ४३ वर्षीया महिलाको मंगलबार बिहान ज्यान गयो।
सुदूरपश्चिममा यो हप्ता १२४३ जनालाई कोरोना, १६८ जना निको भए, ३३ जनाको मृत्यु
धनगढी: सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक हप्ताको अवधिमा १ हजार २ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्।
धनगढीको कोभिड अस्पतालको हविगतः बिरामी भन्छन्, ‘शौचालयमा उभिन सकिँदैन, डाक्टर नदेखेको ४ दिन भयो’
धनगढी: धनगढीका सुवास भट्ट आफ्नी आमाको उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगे।
- ‹ previous
- 7 of 21
- next ›