सुदूर नेपाललाई विश्वसँग जोड्दै

दलहन उत्पादनमा कमी

२०७९ वैशाख १, ०६:५२ रासस

कलैया: आर्थिक वर्ष २०७८÷७९ मा बारामा  १० हजार ३९५  मेट्रिक टन दलहन उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रले  दलहन खेतीमा केही कमी आएको छ जनाएको छ।  

केन्द्रको प्रमुख जितेन्द्र यादवले जिल्लामा कूल ११ हजार ५५० हेक्टर क्षेत्रफलमा दलहन खेती भएको जानकारी दिए। उनले भने, “गत वर्षको तुलनामा यस वर्ष दलहन उत्पादनमा कमी आएको छ। ”

कमेन्ट लोड गर्नुस