सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

२०८१ माघ १६, ०६:०९

धनगढीः कैलालीमा मोटरसाकलको ठक्करबाट एक जना घाइते भएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–४ सिम्थरीमा सुदूरपश्चिम प्रदेश ०१ ०१२ प १५६५ नम्बरको रामबहादुर चौधरीले चलाएको मोटरसाइकलले पैदलयात्री ६५ वर्षीय खेमराज बिनाडीलाइ मंगलवार ठक्कर दिँदा उनी घाइते भएका प्रहरीले जनाएको छ। घाइते बिनाडीको सि यस अस्पताल सुखडमा उपचार भइरहेको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस